YouTube Link

नेपाल बङ्गलादेश बैंकले क्युआर कोड भुक्तानी सेवा शुरु

Facebook Link

काठमाडौं:  नेपाल बङ्गलादेश बैंकले क्युआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शुक्रबार चावहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोडको शुभारम्भ गरेको हो ।

नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकका कार्यवहाक सिइओ चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्यमा ‘किन लिने नगदको लोड स्क्यान गरौँ क्युआर कोड’ भन्ने नाराका साथ क्युआर कोडको सुरुवात गरेको छ ।  कार्यक्रमा शिवाकोटीले भने, ‘निक्कै खुसिको कुरो हो यो, क्युआर कोड । यो निक्कै फलदायी विधुतीय प्रणाली हो । पैसा बोकेर कारोबार गर्ने समय छैन । पहिले चेक, मोबाइल एसएमएस, मोबाइल बैंकिङ र अहिले क्युआर कोडमार्फत नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसको सुचारु भएको छ ।’

एक दिनमा १ लाख सम्मको कारोबार हुने र यसको फाइदा भनेको समयको बचत हुने उनले बताए । उनले भने, ‘पैशा सँगै भएमा चोरी, हराउने, डकैती, आगलागी हुनेबाट छुटकारा पाउन सकिन्छ ।  त्यस्तै, बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले कोरोनाको समय अन्य नभएकोले पैसा हातको प्रयोग नहुने र क्युआर कोडमार्फत छिटो छरितो तरिकाले प्रयोग गर्ने सकिने भएकोले यसलाई याहाँ पनि शुरुवात गरेका बताए । उनले भने, ‘क्यूआर कोडमार्फत भुक्तानी गरेमा सहज र सरल हुन्छ । पैसा बोक्नुको झन्झट नहुने, चोरी, डकैति नहुने यसको निक्कै लोकप्रिय बन्दै गएको छ ।

यो पनि पढ्नुहोस् :

सिन्धु विकास बैंकले शेयरधनीहरुको हात खाली बनाउने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...