YouTube Link

न्यु डायमन्ड र एपिएफ भिड्दै राउन्ड रोविन लिगको अन्तिम खेलमा

Facebook Link

पोखरा: प्रथम टाइगर कप भलिबल च्याम्पियनसिप महिलातर्फ फाइनल पुग्न राउन्ड रोविन लिगको अन्तिम खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुदैछ ।

न्यु डायमन्ड अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनल पुग्ने दाउमा हनेछ ।

डायमन्डले दुई खेलबाट ५ अंक जोडेको छ ।

डायमन्डले आर्मीसँग एक अंक गुमाउदा पुलिसविरुद्ध ३ अंक जोडेको थियो ।

डायमन्डलाई फाइनल पुग्न एपिएफ विरुद्ध एक सेट जित हात पारेपनि पर्याप्त हुनेछ ।

एपिएफलाई भने ३–० को सोझो सेटमा जित आवश्यक छ ।

 

तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको एपिएफलाई डायमन्डविरुद्ध जित निकाल्न कठिन हुनेछ ।

टोलीका भरपर्दा खेलाडी सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, कप्तान बिनिता बुढाथोकीले स्वभाविक खेल पस्कन सकेको छैन ।

एक वर्षपछि कोटमा फर्किएको प्रतिभा माली सम्मिलित डायमन्डले आर्मीसँग संघर्ष गरेपनि प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको पुलिसलाई हराउन सफल भएको थियो ।

टोलीसँग राष्ट्रिय टोलीका कप्तान समेत रहेका अरुणा शाही, कप्तान ललितानाथ र सलिना श्रेष्ठको साथ रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%8f%e0%a4%ab%e0%a4%8f-%e0%a4%95%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...