YouTube Link

कोपा डेल रे कपमा बार्सिलोना सेभियासँग २-० ले पराजित

Facebook Link

एजेन्सी: कोपा डेल रेको सेमिफाइनलमा स्पेनिस महारथी बार्सिलोना सेभियासँग २-० ले पराजित भएको छ ।

गएराति सेभिल्लाको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोना पराजित भएको हो ।

सेभियाको जितका लागि खेलको २५औँ मिनेटमा जुलेस कोण्डे र ८५औँ मिनेटमा इभान राकिटिकले गोल गरे ।

यसअघि, बार्साले राकिटिकलाई गत अगष्टमा सस्तो मूल्यमा सेभियालाई बेचेको थियो ।

अब दोस्रो लेग बार्साको मैदान क्याम्प नोउमा हुनेछ ।

जसमा जितका लागि बार्सालाई तीन गोल गर्दै सेभियालाई रोक्नुपर्ने बाध्यता छ ।

कोपा डेल रेको दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्टे भिड्दैछन् ।

पहिलो लेग आज राति बिल्बाओको घरेलु मैदान सान मामेज रंगशालामा हुँदैछ ।

यो पनि पनि पढ्नु होस

https://www.akhabarnepal.com/%e0%a4%9f%e0%a4%be%e0%a4%87%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%b8/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...