YouTube Link

राष्ट्रिय महिला लिग फुटबलमा आज पुलिस र चन्द्रपुरबीच प्रतिष्पर्धा

Facebook Link

काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

पुलिस र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रने छन् ।

पुलिस चन्द्रपुरलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।

पुलिसलाई उपाधि होड कायम राख्न चन्द्रपुरविरुद्ध जित महत्वपूर्ण रहेको छ ।

पुलिस ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । चन्द्रपुरलाई हराउँन सकेमा पुलिस दोस्रो स्थानमा उक्लने छ ।

चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ । छैटौं स्थानको चन्द्रपुरले ४ खेलमा ३ अंक जोडेको छ ।

जारी लिगमा अपराजित एपीएफले १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...