YouTube Link

देश मुठभेडतिर जान्छ कि भन्ने कमल थापाको चिन्ता

World Cup 2026
Facebook Link

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले देशभित्र मुठभेडतर्फ जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शक्ति प्रदर्शनका नाममा देशलाई मुठभेडतर्फ धकेलेको उनको कथन रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले नेकपाकै कारण देशमा अस्थिरता र अराजतकता सिर्जना हुने खतरा बढेको पनि बताए ।

थापाले अराजकता बढ्दै जाँदा राष्ट्रियतामाथि नै खतरा बढ्ने कुरालाई औल्याउदै आफ्नो स्वार्थका लागि शक्ति प्रदर्शन गर्ने नाममा अदालतलाई प्रभावित पार्ने काम गर्दा संविधान नै धरापमा पर्न सक्ने बताए ।
त्यस्तै देशलाई संकटबाट मुक्त गर्न आफ्नो पार्टीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

कार्यक्रममा बोल्दै थापाले संविधान र सर्वोच्च अदालतलाई नधम्काउन दलहरुलाई आग्रह गरे। ‘संविधानले नै संवैधानिक विवादको निराकरण गर्ने जिम्मा सर्वोच्च अदालतलाई दिएको जनाउदै थापाले ‘संविधान निर्माणमा भूमिका खेलेको भनिएकाहरुले नै सर्वोच्चलाई धम्काउने, तर्साउने लगायतका गतिविधि अशोभनीय भएको टिप्पणी गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...