YouTube Link

पीएम कपः बागमतीले दियो लुम्बिनीलाई २२१ रनको लक्ष्य

Facebook Link

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेका बागमती प्रदेश र लुम्बिनी प्रदेश बीचको खेल अहिले मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।

पीएम कप खेलमा बागमतीले लुम्बिनीलाई जितका लागि २२१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको हो ।

बागमतीका लागि ओपनर आदिल खान र इशान पाण्डेले अर्धशतक प्रहार गरे ।

ओपनर आदिलले ८७ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन बनाए ।

इशानले ५३ लब खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए ।

यस्तै आकाश थापाले ३९ र पृथु बास्कोटाले २९ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर बउट भए । नन्द यादव ११ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आदिल र आकाश थापाले ६३ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका दिपेन्द्र रावतले आदिल र बिभ्तसु थापालाई २०औं ओभरमा आउट गरेपछि बागमतीले दुई विकेट गुमायो ।

आकाशले ३९ रन बनाए । त्यसपछि आदिल पनि ३२औं ओभरमा आउट भए ।

यसअघि लगातार दुई अर्धशतक प्रहार गरेका पृथु बास्कोटा पनि २९ रन बनाएर आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ले १४ रन बनाए । विपिन आचार्य शून्य, गौतम केसी ८ र रामनरेश गिरी ३ रन बनाएर आउट भए ।

बलिङमा लुम्बिनीका दिपेन्द्र रावतले ३ तथा कृष्ण कार्की र सन्दिप सुनारले २ विकेट लिए ।

विक्रम भुषाल र अनिल खरेलले समान १ विकेट लिए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a5%ae%e0%a5%aa-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...