YouTube Link

पीएसजीलाई फ्रान्स सुपर कपको उपाधि

Facebook Link

एजेन्सी: पोचेटिनोको पीएसजीले मार्सेलेलाई २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो।

टोटेनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोको पीएसजीमा यो तेस्रो खेल हो।

मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मन (पीएसजी) मा पहिलो उपाधि जित्न सफल भएका छन्।

पोचेटिनोको पीएसजीले मार्सेलेलाई २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो।

टोटेनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोको पीएसजीमा यो तेस्रो खेल हो।

उनी एक महिनाअघिमात्र फ्रेन्च लिग वानको क्लब पीएसजीसँग अनुबन्ध भएका थिए।

माउरो इकार्डीको गोलबाट पीएसजीले ३९औं मिनेटमा अग्रता लिएको थियो।

८५औं मिनेटमा नेइमारले पेनाल्टीमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

अन्तिम मिनेटमा दिमित्री पयटले गरेको गोल मार्सेलेका लागि सान्त्वना बन्यो।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%8b%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%b8%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%9c-%e0%a5%a7%e0%a5%a6%e0%a4%94%e0%a4%82-%e0%a4%aa%e0%a5%81%e0%a4%b7%e0%a5%8d/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...