YouTube Link

प्रधानमन्त्रीको गृहनगरमा नेपाली कांग्रेसको बयलगाडा सहित प्रदर्शन

Facebook Link

दमक: प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा नेपाली कांग्रेसले सांकेतिक बिरोधका रुपमा बयलगाडा जुलुस निकालेको छ ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट शुरु भएको उक्त बयलगाडा जुलुस दमक चौक, जेसिस चौक, देवकोटा चौक, शंखधर शाख्वा चौकहरुमा कोणसभा गर्दै दमकको नमूनामार्गमा पुगेर अन्तिम कोणसभामा परिणत भएर समापन भएको थियो ।

शनिवार देशका ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ गरेको बिरोध र्यालीको दमकमा देखिएको प्रक्रिया भने नितान्त नौलो र फरक प्रकृतिको रहेको थियो ।

देशका बिभिन्न स्थानमा भएका बिरोध कार्यक्रमहरुमा वर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको गलत कदम र संसद बिघटनका बिरुद्धमा केन्द्रित रहेको थियो ।

 

खुट्टा किन कामेको ? निर्वाचन भन्ने बित्तिकै सातो किन गएको ? : प्रधानमन्त्री ओली

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...