YouTube Link

बुण्डेस लिगामा लाइपजिग शीर्ष स्थानमा उक्लेको छ

Facebook Link

काठमाडौं : एमिल फोसवर्गले पेनाल्डी गुमाए पनि डानिएल ओल्मोको निर्णायक गोलमा स्टुटगार्टलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन बुण्डेस लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

ओल्मोले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा लाइपजिगले बुण्डेस लिगामा स्टुटगार्डलाई उसैको मैदाना १-० ले पराजित गरेको हो । ओलमोले ६७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हामै लाइपजिगले अग्रताको मौका पाएको थियो ।

तर २३औं मिनेटमा फोसवर्गले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार स्टुटगार्टका गोलकिपर ग्रेगोर कोबेलले बचाएका थिए ।

जितपछि १४ खेलबाट ३१ अंक जोडेको लाइपजिग बायर्न म्युनिखलाई १-० ले पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो ।

यद्यपि बायर्नले एक खेल कम खेलेको छ । बायर्नले आज घरेलु मैदानमा माइन्जसँग खेल्दैछ र शीर्ष स्थानमा फर्कने अवसर छ ।

यस्तै अर्को खेलमा अग्रता जोगाउन नसक्दा बायर लेभरकुजन एनट्राट फ्रांकफुर्टसंग पराजित भएको छ ।

अवे मैदानमा नादिएम अमिरीले १०औं मिनेटमा गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए ।

तर २२औं मिनेटमै अमिन युनेसले एनट्राटको लागि बराबरी गोल फर्काए ।

५४औं मिनेटमा लेभरकुजनकै एडमोन्ड टापसोबाले आत्मघाती गोल गरेपछि एनट्राट विजयी भएको हो ।

हारपछि १४ खेलबा६ २८ अंकसहित लेभरकुजन तेस्रो स्थानमा छ ।

एनट्राट १४ खेलबा६ २० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a5%a7-%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...