Texas College
YouTube Link

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन उनकै मन्त्रीहरुको हस्ताक्षर

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन ओली सरकारकै मन्त्रीहरुले हस्ताक्षर गरेको पाइएको छ ।

यो प्रस्तावमा प्रचण्ड र नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितले ओली सरकारकै केही मन्त्रीहरुले हस्ताक्षर गरेको पाइएको छ । तर, अविश्वासको प्रस्तावका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमले भने हस्ताक्षर गरेका छैनन् ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन ओली सरकारका मन्त्रीहरु बर्षामान पुन, रामेश्वर राय यादव, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगरले हस्ताक्षर गरेका छन् ।

यसैगरी हस्ताक्षर गर्ने सांसदहरुमा सुदन किराँती, शिवकुमार मण्डल, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिलकुमारी, वोधमाया यादव, मातृकाप्रसाद यादव, धर्मशिला चापागाईं, इन्द्रकुमार शर्मा, गौरीशंकर चौधरी, हरिबोल गजुरेल, हितबहादुर तामाङ रहेका छन ।

यसैगरी पम्फा भुषाल, शशी श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अन्जना बिसंखे, गंगाबहादुर तामाङ, देबेन्द्र पौडेल, यशोदा गुरुङ सुवेदी, हरिराज अधिकारी, अमृता थापा, चूडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोक्का, टेकबहादुर बस्नेत, प्रभु शाह, सत्या पहाडी, कृष्णबहादुर महरा, सुरेन्द्रकुमार कार्की, छक्कबहादुर लामा, राजबहादुर बुढाक्षेत्री, पार्वतीकुमारी बिसुंखे, दुर्गाबहादुर राउत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तकुमार थारु, महेश्वरजंग गहतराज रहेका छन् ।

यसैगरी राजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशबहादुर पहाडी, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कृष्णलाल महर्जन, नारायणप्रसाद खतिवडा, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ मायादेवी न्यौपने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानी प्रसाद खापुङ रहेका छन् ।

यसैगरी मेटनाथ चौधरी, झपटबहादुर रावल, यज्ञबहादुर बोगटी, निरादेवी, डा.दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डे, लालबाबु पण्डित, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला, गंगा चौधरी सत्गौंवा, गोकर्ण विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र भैरवबहादुर सिंह छन् । यी सांसदहरुलाई विकास निर्माणको परियोजना माग गर्न भनेर हस्ताक्षर गराइएको र आफूविरुद्धको अविश्वासको प्रस्तावमा प्रयोग गरेको आरोप केपी ओलीले लगाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...