YouTube Link

सेञ्चुरी कमर्शियल बैंकको गत आर्थिक वर्षको लाभांश घोषणा

Facebook Link

काठमाडौं: सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठकले आफ्ना सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर तथा २.२५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ७.५० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । ५.२५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८६ करोड रुपैयाँ नाघ्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात उक्त लाभांश वितरण गरिने छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद) र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६.५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद) वितरण गरेको थियो । बैंकको प्रस्तावित लाभांश दर गत दुई वर्ष यताकै उच्च हो भने बोनसदर गत तीन वर्ष यताकै उच्च हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...