YouTube Link

रौतहट राजपुर नरसंहारका फरार प्रतिवादी महताब पक्राउ

Facebook Link

रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राती राजपुर नगरपालीका ४ (साबिक राजपुर गाबिस ४ ) मा बम विष्फोट भयो । उक्त बम काण्डका मुख्य नाइके नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री अफ्ताव आलम यतिखेर जेलमा हावा खाइरहेको छन् ।

सोही काण्डका अर्का फरार प्रतिवादी आलमकै सहोदर भाई महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भारतको सितामढि जिल्लाको मोतिहारीबाट पक्राउ परेको स्रोतले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले फरार प्रतिबादी आलम लाई पक्राउ गरेको हो । आलमको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउपालीका ४ (साबिक सरुअठा ४ ) का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै ईट्टा भट्टामा जलाएर हत्या गरेको आरोप उनी माथि छ ।

उक्त घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी जेल चलान भएका हुन । पुर्बमन्त्री आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्जय ज्यानको मुध्दा प्रहरीले चलाएको थियो ।

उक्त घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको भने ६ जना अझै फरार रहेका छन् । उक्त घट्नामा मारिएका पिन्टु भनिने त्रिलोक प्रताप सिहका बुवा श्रीनारायाण सिह र अख्तरका आमा रुक्साना खातुनले २०६५ बैसाख ९ गते काग्रेस नेता आलम लगायत ४ जना बिरुद्ध किटानी जाहेरी दिएको २ महिना पछि २०६५ असार १ र ९ गते सांसद आलम, उनका भाई महताब बिरुद्धको कर्तब्य ज्यान मुध्दाको अनुसन्धान मिसिल लाई प्रहरीले सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गर्दा तत्कालीन प्रमुख ध्रुबमणि ज्ञावलीले प्रमाण नपुगेको भन्दै मुध्दा नचल्ने निर्णय गरेको थियो ।

तर पछि फेरी उक्त मुद्धालाई ब्युँत्याउदै अनुसन्धान अगाडी बढाईएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...