YouTube Link

सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज

World Cup 2026
Facebook Link

काठमाडौं: सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग हिजो नै छलफल गरेको थियो । उजुरीकर्तासँगको छलफलपछि समितिले आज प्रस्तावित न्यायाधीशलाई सुनुवाइका लागि बोलाएको हो ।

प्रस्तावित पाँच न्यायाधीशमाथि पाँचवटा नै उजुरी परेका छन् । पाँचमध्ये एक उजुरी सैदान्तिक छ । एक उजुरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामा प्रश्न उठाइएको छ । न्यायाधीशमा प्रस्तावितद्वय प्रकाश ढुङ्गाना र हरि फुयाँलविरुद्ध भने व्यक्ति किटान गरी उजुरी गरिएको छ । यस्तै, न्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको सिफारिसमा सैद्धान्तिक प्रश्न उठाउँदै योग्यता नपुगेको प्रश्न गरिएको छ । सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध भने उजुरी परेका छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...