Texas College
YouTube Link

मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित

Facebook Link

काठमाडौं: बंगलादेशको बगबन्धु रंगशालमा भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको छ ।

नेपालले खेल आफ्नो पकडमा राख्न सफल भएपनि प्रतिद्वान्द्वीको पोष्टमा कुनै डरलाग्दो अक्रमक बुन्न भने सकेन्न ।

खेल शुरु भएको १०औ मिनेटमा बंगलादेशका राईट बिङ्गर साअदले नेपाली दुई डिफेन्डरले घेरिएको आवस्थमा गरेको क्रस बल बंगलादेशका अनमार्क जर्सी नं ९ का मोहबत नाबेजले मौक नचुकाई गोल गर्न सफल भए ।

१–० ले पछि परेको नेपाल विपक्षी डिफेन्डरलाई कुनै असहज परिस्थिति बनाउन नसकेको नेपालले खेलको २६औ मिनेटमा नेपालका नवयुगले पाएको ओभरल्याप बल प्रहार सिधै गोलकिपरको हातमा पुग्यो ।

त्यस लगतै २७औ मिनेटमा ३५यार्ड बाट गरेको कडा प्रहार किरणले पंच गर्दै बललाई बाहिरा फाल्दै बिफल तुलाई दिए । ३९ औ मिनेटमा अन्जनको फितलो प्रहार सिधै बंगाली किपरको हातमा पर्यो ।

खेलको ४०औ मिनेटमा घाइते भएर बिक्रम लामा मैदान छाडे भने एरिक विष्टले मैदान प्रवेश गरेसँगै पहिलो हाफ बंगलादेशले १ गोलको अग्रता राख्न सफल भयो ।

दोस्रो हाफमा पनि नेपालको तर्फबाट कुनै गोल हुन सकेन खेलमा बंगला देशले पहिलो हाफ भन्दा अक्रमक भएर खेल्यौ ।

५६औ मिनेटमा नेपालका रावि पास्वनले डिबक्स भित्रबाट गरेको प्रहार बिपक्षी डिफेन्डरलाई लाग्दै बाहिरियो ।

नेपालले खेल संचालन भएको ६५औ मिनेटमा अग्रपंत्तिका खेलाडी परिवर्तन गरे पनि कुनै राम्रो मुभ निकाल्न सकेन ।

खेलको ७५औ मिनेटमा बंगलादेशको खेलाडीलाई गरिएको फलमा पाएको फ्रि किक ३० यार्डबाट क्याप्टेन टोपुको प्रहार गरे उत्कृट ढंगले गरिएको प्रहार नेपाली गोलकिपर किरणले अति उत्कृष्ट बचाउ गर्दै बललाई बाहिर फालिदिए ।

७औ मिनेटमा नेपालले पाएको थ्रो बल विश्वासले लामो थ्रो सिधै पोष्टमा फाले पनि बिपक्षी खेलाडीको डिफेन्डरलाई लागेर उठेको बललाई अननताले ब्याक हेड गरे पनि बल पोष्ट भन्दा माथिबाट बाहिरिन पुग्यो ।

बंगलादेशले ८०औ मिनेटमा महाबुबुरको उत्कृष्ट फिनिसिङ्ग सँगै खेलमा २–० अग्रता बनाउन सफल भयो । यो गोलसँगै बंगलादेशले पहिलो मैत्रीपूर्ण खेल २–० ले बिजयी भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...