YouTube Link

एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने

World Cup 2026
Facebook Link

काठमाडौं: एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने नेपाल बैकर्स एसोसिएसनले बताएको छ । सरकारी खर्च वृद्धिका साथै निर्माण व्यवसायीले पाएको भुक्तानीसमेत बैंकिङ प्रणालीमा आउन थालेको भन्दै एशोसिएशनले व्याजदर घट्ने बताएको हो ।

बैंकमा निक्षेप तथा बचतमा वृद्धिसंगै आधार दरमा कमि आउने र यसको प्रभावस्वरुप व्याजदर घट्ने बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । बैंक व्याजदर उच्च भएको भन्दै उद्योगीहरुले निरन्तर रुपमा आन्दोलन गरिरहेका थिए । उच्च बैंक व्याजदरको असर शेयर वजारमा समेत देखिंदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...