YouTube Link

राष्ट्रिय गौरव आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ आज

Facebook Link

सुर्खेत: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गर्नुहुनेछ । सुरुङ निर्माण सम्पन्न हुने सम्झौता मिति आउनुभन्दा एक वर्ष अगाडि नै सुरुङ निर्माण सम्पन्न भएको हो । सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ किलोमिटर सूरुङ निर्माण गरिएको हो ।

वि सं २०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) ले सूरुङ खनिएको हो । समय आगाडि नै काम सम्पन्न हुँदा त्यहाँ कार्यरत कर्मचारी, आयोजना पक्ष, ठेकेदार कम्पनी र नागरिक सबै उत्साहित भएका छन् ।

सुरुङमार्फत भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिँचाई उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । साथै भेरीगंगाको हातिखाल बबईमा पावर हाउस निर्माण गरेर ४६ दशमलव ८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...