YouTube Link

विपक्षीको सहयोगका बाबजुत सरकार पूर्ण असफल भैसकेको नेपाली कांग्रेसको निश्कर्ष

Facebook Link

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको अघिल्लो वर्ष २०७५ सालको बार्षिक समिक्षा गर्दै दुई तिहाइको सरकारले समृद्दिको ठुलो आशा बाढेपनि आसा अनुरुप कुनै कार्यसम्पादन गर्न नसकेको बताएको छ । संघियता कार्यान्वयन, शान्ति सुरक्षा, भ्रष्टचार लगायत मुख्य मुद्दामा सरकारको एक बर्ष पुर्णत असफल भएको दाबी गरेको छ ।

कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर दुई तिहाइ नेतृत्वको केपी ओली सरकारको समिक्षा गर्दै प्रतिपक्षी कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले गएको बर्ष प्रतिपक्षीले सरकारलाई संमृद्धिको लागि सबै प्रकारका सहयोग गर्दापनि सरकारले संघीयताको कार्यान्वयनका कुनै पहल गर्न नसकेको, शान्ति सुरक्षा कायम गराउन भन्दापनि हत्यारा जोगाउन अग्रसर देखिएको, प्रदेश र स्थानिय तहामा अधीकार पठाउनुको साटो उल्टै केन्द्रमा शक्ति केन्द्रित गर्दै गरेको आरोप लगाएका छन् ।

उपसभापति बिमलेन्द्र निधिले पनि सरकारले बर्षैभरि देशमा अलोकतान्त्रिक काम गरेको बताए । संबैधानिक परिषद् न्याय परिषद् लगायतका क्षेत्रमा संसदिय प्रक्रिया मिचेर सरकार अघि बढिरहेको उपसभापति निधिको आरोप छ । साथै उनले संघीयता बिरोधि मानसिकता प्रकट गरेको भन्दै सरकारले परराष्ट्र मामिलामा असन्तुलन ल्याएको पनि बताएका छन् ।

भ्रष्टाचारमा शून्य सहनसिलता अपनाउछू बन्ने सरकार आफै भ्रष्टाचारमा ढुबेको बताएको छ । मेलम्ची सरकारको कमिसनको कारण अबरुद्ध भएको बताउदै कांग्रेसले बुढिगण्डकी जलसययुक्त बिद्युत आयोजना, वाइडबडि बिमान लगायत ठुला भ्रष्टाचार गरेको आरोप समेत लगाएको छ । सारांसमा केपी ओलिको सरकारलाई प्रतिपक्षी नेपाली कांग्रेसले अलोकतन्त्रिक र असफल सरकारको उपमा दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...