YouTube Link

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार करोड नाघ्यो

Facebook Link

काठमाडौं: विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको जन हप्किन्स युनिभर्सिटीको तथ्यांकले जनाएको छ ।

संक्रमित मध्ये तीन करोड ५४ हजार ६ सय ८८ जना उपचारपछि निको भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणबाट ११ लाख १७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २ घण्टामा ७० हजार नयाँ संक्रमित थपिएका छन् । जुलाई पछि एकै दिनमा यतिधेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।

अमेरिकामा हालसम्म ८३ लाख ८० हजार ४ सय १८ जना संक्रमित पुगेका छन् । त्यहाँ २ लाख २४ हजार ६ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५१ हजार १ सय ७२ जना निको भएका छन् ।

दोस्रो नम्बरमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ४७ हजार ७ सय ५९ पुगेको छ । त्यहाँ १ लाख १४ हजार ६ सय २९ जनाको मृत्यु भएको छ भने ६६ लाख ५८ हजार ९ सय ३७ जना उपचारपछि निको भएका छन् ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा ५२ लाख २४ हजार ८ सय २१ जना कोरोना संक्रमित भएका छन् भने ब्राजिलमा १ लाख ५३ हजार ७ सय ३० जनाको मृत्यु भएको छ । ब्राजिलमा ४६ लाख ३५ हजार ३ सय १५ जना निको भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...