Rajshow Bivag

स्पेनिस ला लिगा फुटबलमा आज चार खेलहरु हुँदै

Departmant of helth services

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न चार खेलहरु हुँदैछ ।

ला लिगामा शनिबार साविक विजेता रियल मड्रिड, बार्सिलोना, सेभिया, एट्लेटिको मड्रिड लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

रियल मड्रिडले घरेलु मैदानमा क्याडिजको सामना गर्नेछ । रियल र क्याडिजबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा रियल चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । रियलले ४ खेलमा ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ ।

रियल तालिकाको शीर्ष स्थानमा रहेको छ । तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थान कायम राख्न चाहन्छ ।

यस्तै बार्सिलोनाले आफ्नो चौंथो गेटाफेसँग खेल्नेछ । बार्सिलोनाले गेटाफेसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र गेटाफेबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बार्सिलोना गेटाफेलाई हराएर तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पाँचौ स्थानको बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ ।

एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग उसैको मैदानमा खेल्नेछ । एट्लेटिको दोस्रो जितको खोजीमा हुनेछ । अर्को खेलमा सेभियाले ग्रानडासँग खेल्नेछ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...