YouTube Link

चुनावी प्रचारको क्रममा ट्रम्प नाचेपछि…

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी : चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारहरुले अनेकन हर्कत गर्ने गर्छन । यस्तै हर्कत गरेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ।

अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । त्यसका ट्रम्पले फेरी भाग लिदैछन् ।

त्यसैकारण चुनावी प्रचारप्रसारको काम तीव्र रुपमा अगाडी बढिरहेको छ । अहिले चर्चा हुने गरेको कि ट्रम्पले चुनावी सभामै नाचेको विषयले ।

उनको प्रतिद्वन्दीको रुपमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले चुनाव लड्दैछन् ।

केही समयअघि कोरोनाका कारण आराम गरिरहेका ट्रम्प चुनावी प्रचारप्रसारमा लागिरहेका छन् ।

उनी चुनावी अभियानको लागि ओल्र्याण्डको स्यान्डफोर्ड पुगे, उनी भीडलाई देखेर छक्क परे ।

भाषण दिनका लागि मञ्चमा चढ्दै गर्दा उनले संगीतको तालमा आफूलाई नचाउन थाले ।

ट्रम्पलाई नाचेको देखेर उनका समर्थकहरू र भीडका मानिसहरू पनि नाच्न थाले । यो अहिले भाईरल भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...