YouTube Link

केप शर्मा ओली र पुष्पकमल दाहालविच छलफल

World Cup 2026
Facebook Link

काठमाडौंः सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि मन्त्रीमण्डल पुर्नगठनका केन्द्रित भएर छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुबाटारमा दुई नेताविच करिव साढे दुईघन्टा छलफल भएको हो ।

सरकार पुर्नगठन र सांगठनिक एकिकरणका बाँकी काममा केन्द्रित भएर दुई नेताविच सकारात्मक कुरा भएको बताइएको छ ।

अध्यक्षद्वयबीच समझदारी बन्ने वित्तिकै सांगठिनक एकिकरणलाई सचिवालय बैठकमा पेश गर्ने तयारी छ । अब बस्ने सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन, रिक्त रहेका पदमा राजनीतिक तथा संवैधानिक नियुक्ति, पार्टीको केन्द्रिय संगठन विभागको कार्ययोजना लगायतमा छलफल गर्ने नेकपाको तयारी छ ।

प्रस्तावित एजेण्डाका विषयमा दुई अध्यक्षले केही समयदेखि निरन्तर छलफल गर्दै आएका छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...