YouTube Link

फेरि सल्बलाए बाहुन, जेलबाटै व्यवसायी थर्काउदै असुल्दै

World Cup 2026
Facebook Link

काठमाडौ : केही समय अगाडी निर्माण व्यवसायी शरद गौचनको हत्या आरोपका जेलमा रहेका गुण्डा नाइके समिरमान बस्नेतले जेलबाटै असुली धन्दा मच्चाएको समाचार बाहिर आएको थियो ।

त्यसै गरी गुण्डा नाइके रमेश बाहुनले पनि जेलबाटै गुण्डाराज चलाउन थालेको रहस्योदघाटन भएको छ । बाहुनले जेलबाटै असुली धन्धा चलाउन थालेको रहस्य अर्को गुण्डा नाईके दुर्गा राई पक्राउ परेपछि खुलेको हो ।

काभ्रे नमोबुद्ध घर भएका राईलाई हानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कोटेश्वरबाट पक्राउ गरेपछि बाहुनको गुण्डाराजको पर्दाफाँस भएको हो । पक्राउ परेका राईविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएरअनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

रेलको ठेक्का भएको बेला केही ठेकेदारहरुबाट बाहुनकै निर्देशनमा रकम असुली गरेको सूचना प्रहरीले पाएको थियो । अहिले सरकारले उक्त रेलको ठेक्का भने रोक्का गरेको छ।

पक्राउ परेका राईको मोबाइल असुली धन्दाको केही प्रमाण हुनसक्ने भन्दै प्रहरीले उनको मोबाइल फरेन्सिक जाँचका लागि पठाएको जनाएको छ।

पक्राउ परेका गुण्डा नाइके देवान नामले समेत परिचित छन् । उनी अर्का गुण्डा नाइके मिनकृष्ण महर्जनलाई गोली हानेको आरोपमा राई तीन वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...