प्रभु बैंकको ढोरपाटन बाढीपिडित उद्धार कोषमा आर्थिक सहयोग
वि.सं.२०७७ असोज १५ बिहीवार १९:०४
1.3K
shares
काठमाडौ: प्रभु बैंक लिमिटेडले बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
साथै, ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले बिशेष निरिक्षण समेत गरेका छन् ।
वि.सं.२०७७ असोज १५ बिहीवार १९:०४




















