Texas College
YouTube Link

बैंक अफ काठमाण्डूको संस्थापक शेयर प्रारम्भिक बाँडफाँट

Facebook Link

काठमाडौं:  बैंक अफ काठमाण्डू लिमिटेडको लिलामी प्रकृयाबाट विक्री गरेको संस्थापक शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँट गरेको छ । बैंकले भदौ ३० देखि असोज ४ गते संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।

बैंक अफ काठमाडौंको संस्थापक शेयरको न्यूनतम मूल्य रू. १४० तोकिएको थियो । प्रारम्भिक बाँडफाँटमा परेका आवेदकहरुको बैंक अफ काठमाडौंको स्वीकृति पश्चात मात्र अन्तिम बाँडफाँट भई खरिद विक्रीको कार्य अघि बढाईने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

साथै प्रारम्भिक बाँडफाँटमा नपरेको शेयर वापतको रकम असोज १४ गतेदेखि आईपीएस मार्फत आवेदकहरुले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...