YouTube Link

अवैध रुपमा भारतबाट औषधी ल्याँउदै गर्दा चार जना पक्राउ

World Cup 2026
Facebook Link

झापा: भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याएको विभिन्न औषधी सहित ४ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बाह्रदशी गाउँपालिका-४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र काठमाडौं जोरपाटी बस्ने भारत जंगपुरी दिल्ली घर भएका ३२ वर्षीय फुन्चोक लामा रहेका छन् ।

झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर जि १४४० नम्बरको मोटरसाइकल, मे.६ प १०१६ नम्बरको मोटरसाइकल र मे.१ च ४०६३ नम्बरको मारुती भ्यान जाँच गर्ने क्रममा ती सवारी साधनमा अवैध रुपमा लुकाई छिपाई ल्याएको विभिन्न औषधी फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ब्रेष्ट्रिाम आयल तेल ७ सय ९९ पिस, ओरालिस्ट्याट क्यापसुल इएसपी ३ सय ३५ पिस, फ्लोमिस्ट नसल स्प्रे उल्लेखित ९ सय ६० पिस, क्यारेपरोष्ट उल्लेखित ३ सय पिस, अमाग्रा उल्लेखित १ हजार पिस र जुरिज उल्लेखित १ कार्टुनमा रहेको जम्मा ४ सय ५ वटा बट्टा, फोरड्रम उल्लेखित १ हजार २ सय पिस र पि-फोर्स उल्लेखित ९ सय ९० पिस प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...