YouTube Link

नेसन्स लिग फुटबलमा आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

Facebook Link

एजेन्सीः बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्यान्डमाथि शानदार जित निकालेको छ ।

घरेलु टोली बेल्जियमले आइसल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

बेल्जियमको जितमा मिसी बाटसुयीले २ गोल गर्दा एक्सल विटसल, ड्रिस मेर्टेन्स जेरेमी डोकुले समान १–१ गोल गरे ।

आइसल्यान्डका लागि होलम्बर्ट फ्रिजोन्सनले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा नै होलम्बर्टले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर खेलको तीन मिनेटमा नै विटसलले गोल गर्दै बेल्जियमलाई बराबरी दिलाए ।

खेलको १७औं मिनेटमा बाटसुयीले गोल गर्दै पहिलो हाफसम्म बेल्जियम २–१ गोलअन्तरले अघि रह्यो । खेलको ५०औं मिनेटमा मेर्टेन्सको गोल गोल गर्दा ६९औं मिनेटमा बाटसुयीले अर्को गोल थप्दै बेल्जियमलाई ४–१ गोलको अग्रता दिलाए ।

खेलको ७९औं मिनेटमा जेरेमीले गोल गर्दै बेल्जियमलाई ५–१ गोलको फराकिलो जित दिलाए ।

बेल्जियमको यो लगातार दोस्रो जित हो । यसअघि भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

लिग–ए कै समूह ‘बी’ मा भएको अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेल्दै अंक बाँढेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...