उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा एक साता थपियो
वि.सं.२०७७ भदौ १७ बुधवार १५:४०
1.4K
shares
काठमाडौं: उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा एक साता थपिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।
वि.सं.२०७७ भदौ १७ बुधवार १५:४०



















