Texas College
YouTube Link

ईटालियन सिरी ए मा नापोलीको जित, च्याम्पियन्स् लिगमा पुग्ने आशा जिवितै

Facebook Link

एजेन्सीः ईटालियन सिरी ए मा नापोलीले हेल्लास भेरोनामाथि २–० को जित निकालेको छ । भेरोनाको घरेलु मैदान स्टाडियो मार्क एन्टोनियो बेन्टेगोडीमा भएको खेलमा नापोली २–० ले विजयी भएको हो । भेरोनाले खेलका २३औं र २४औं मिनेटमा पाएको गोलको सुन्दर मौका गुमायो ।

खेलको ३८औं मिनटमा अर्काडिउज मिलिकले गोल गर्दै नापोलीलाई पहिलो अग्रता दिलाए । यसपछि दोश्रो हाफमा भेरोनाका फराओनीले गरेको गोल भारबाट गोल नभएको पाईएपछि नापोलीबिरुद्ध बराबरीको मौका गुमेको थियो । खेलको ९०औं मिनटमा हर्भिङ्ग लोजानेले कर्नरबाट पाएको बललाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि नापोलीले २–० को जित आत्मसात गरेको थियो ।

गत साता कोपा ईटालियको उपाधि जितेको नापोलीका लागि सिरी ए मा शिर्ष चारमा रहँदै च्याम्पियनस् लिगमा भाग लिने मौका कायम राख्न यो जितले केही सहयोग गरेको छ । जितपछि छैठौ स्थानको नापोलीको २७ खेलमा ४२ अंक भएको छ ९औं स्थानको भेरोनाको ३८ अंक छ । खेल जित्दै स्थान सुधार्ने मौकाबाट भेरोना चुकेको छ ।

यस्तै मंगलबार राति नै भएको अन्य खेलमा काग्लियारीले स्पाललाई १–०, पार्माले जेनोआलाई ४–१ र टोरिनोले युडिनिजलाई १–० ले पराजित गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...