YouTube Link

विभिन्न मुलुकबाट नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ?

Facebook Link

काठमाडौं: सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको प्राथमिकताका आधारमा उद्दार कार्यलाई निरन्तरता दिँदै आएको छ । विमानस्थल स्रोतका अनुसार बुधबार पनि विभिन्न मुलुकबाट नेपाली लिएर विदेशी र स्वदेशी विमानले उडान भर्नेछन् ।

आज हिमालयन एयरलाइन्सले साउदीको दमामबाट १ सय ५८ यात्रु लिएर फर्किनेछ । त्यसैगरी स‌ंयुक्त अरब इमिरेट्स यूएईबाट हिमालयन एयरलाइन्सले १ सय ५५ यात्रु ल्याउने छ । यसैगरी कुवेतबाट हिमालयलन एयरलाइन्सले १ सय ५४ जना यात्रु ल्याउने छ ।

नेपाल एअरलाइन्सको विमानले साउदीको जेद्दाबाट २ सय ६० समस्यामा परेका नेपाली लिएर आउँदै छ भने आज कुबेतबाट १ सय ५० जना फर्किेन कार्यतालिका छ । कुवेत जजिरा एयरको चार्टर्ड मार्फत उनीहरुलाई नेपाल फर्काउन लागिएको वमानस्थल जनाएको छ ।

त्यसैगरी अमेरिकाबाट आज २ सय ८२ जना यात्रु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल आउने भएको छ । विमानस्थलका अनुसार मलेसिया एयरलाइन्सले ४ जना यात्रु लिएर आउने छ । बुधबार १ हजार १ सय ६३ जना यात्रुको उद्धार हुने विमानस्थलले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...