YouTube Link

टेकु शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना परिक्षण गराउनेको चाप बढ्यो

Facebook Link

काठमाडौं: टेकुस्थित सरुवा रोग अस्पतालमा कोरोना भाइरस परिक्षण गराउनेको चाप बढेको छ । अस्पतालको तथ्याङ्क अनुसार जेठ पहिलो सातासम्म करिव ५ जनादेखि सय जना मानिस मात्र कोरोना परिक्षणका लागि पुग्ने गरेकोमा हाल ११ सय भन्दा बढि मानिस कोरोना परिक्षणका लागि अस्पताल पुग्ने गरेका छन् ।

टेकु सरुवा रोग अस्पतालले कोरोनाको लक्षण देखिएको र संक्रमणको जोखिम देखिएका क्षेत्रबाट आएका व्यक्तिलाई मात्र पिसीआर तथा आरटीडी परिक्षण गर्दै आएको भएतापनि पछिल्लो समय राजधानीमा भाडामा बस्दै आएका मानिसहरुसँग घरबेटीले कोरोना परिक्षण प्रमाणपत्र माग गर्न थालेपछि अस्पतालमा कोरोना परिक्षण गराउनेको चाप बढेको टेकु सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...