YouTube Link

सिंहदरबार मुलगेट अगाडि प्रदर्शन गर्ने ४७ चिनियाँ छुटे

Facebook Link

काठमाडौं: सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ जना चिनियाँ नागरिक शुक्रबार साँझ रिहा भएका छन् । नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा सबैलाई छाडिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

पक्राउ परेका मध्ये ५ जना भिबो कम्पनीकै कर्मचारी रहेका छन् । चिनियाँ नागरिकले आफ्नो देश फिर्ताको माग गर्दै शुक्रबार दिउँसो सिंहदरबार दक्षिण गेट अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले फर्किन आग्रह गरेको थियो । उनीहरुले अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरी र चिनियाँ नागरिकबीच हात हालाहाल भएको थियो ।

यस्तै चिनियाँ नागरिकलाई पनि प्रहरीले लाठी प्रहार गरेको थियो । घटनास्थलबाट ११ महिलासहित ३२ जना पक्राउ परेका थिए । त्यस लगतै राजधानीका विभन्न ठाउँमा खोजतलास गरेर प्रहरीले १६ महिला सहित ४७ जनालाई पक्राउ गरेको एसपी राठौरले बताए । प्रक्राउपछि चिनियाँ नागरिकलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको थियो । उनीहरुले एक सातादेखि चिनियाँ दूतावासमा धर्ना दिँदै आएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...