YouTube Link

इंग्लिस प्रिमियर च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीद्वारा जर्मन क्लब शाल्केलाई ७-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link

म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७-० गोल अन्तरले हराएको हो ।

सिटी समग्रमा १०-२ को नतिजा सहित अन्तिम ८ मा पुगेको हो । पहिलो लेगको खेलमा सिटीले ३-२ को अग्रता लिएको थियो । ४५ औ मिनेटमो सर्जियो अग्युरोको पेनाल्टी गोलबाट म्यान्चेष्टर सिटीले अग्रता लियो । ३८ औ मिनेटमा अग्युरोले नै सिटीको अग्रता दोब्बर पारे । ४२ औ मिनेटमा लिरोय सानेले म्यान सिटीलाई ३-० को स्थितिमा पुर्याएका थिए ।

रहिम स्टर्लिङले ५६ औ मिनेटमा क्लबका लागि चौथो गोल गरे । बेर्नाल्डो सिल्भाले ७१ औ मिनेटमा सिटीलाई ५-० को स्थितीमा पुर्याए । फिल फोडिनले ७८ औ मिनेटमा टोलीका लागि छैटौ गोल गरे । ८४ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टोलीको जित ७-० मा पुर्याएका थिए । प्रतियोगिताको क्वार्टरफाईनलको ड्र आगामी शुक्रबार हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...