YouTube Link

सरकारका तर्फबाट अर्को अध्यादेश जारी हुन्छः प्रधानमन्त्री ओली

World Cup 2026
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अर्को अध्यादेश जारी गरिने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले अर्को अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष पठाइएको बताएका थिए । खारेज भएका दुई अध्यादेशले थप कानूनी अन्यौल बढाएपछि त्यसलाई हटाउन अर्को अध्यादेश जारी गर्नु परेको उनले बैठकमा बताएका थिए ।

दल सम्बन्धी कानून र संबैधानिक परिषद्सम्बन्धी कानूनमा अचानक ल्याइएको अध्यादेशले परिवर्तन गरेपछि फेरि पुरानै अवस्थामा पुग्नलाई नयाँ ल्याइएको व्यबस्था खारेज गरेरमात्र नपुग्ने र पुरानो व्यबस्था नै कायम भएको भन्ने व्यहोराको अर्को अध्यादेश आवश्यक पर्ने भएकोले त्यसका लागि अध्यादेश जारी गर्न लागिएको हो ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिनसम्म थप गर्ने र नेपाली सेनाका केही उच्चपदस्थ अधिकृतहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...