YouTube Link

ईङ्ग्लिस प्रिमियर लिगको सिजन सक्काउन क्लबहरुको प्रतिबद्धता

Facebook Link

एजेन्सीः ईङ्ग्लिस प्रिमियर लिगका २० क्लबहरुले यस सिजन कुनैपनि हालतमा लिग सक्काउने प्रस्ताव अघि सारेका छन् । कुनैपनि क्लबहरुले कसरी र कहिलेबाट शुरु गरी लिगलाई नतिजामा पुर्याउने भन्ने यकिन प्रस्ताव अघि सार्न सकेका छैनन् ।

बेलायतमा बसेको लिग क्लहरुको बैठकमा सबै २० क्लबका पदकाधिकारीहरुको उपस्थिति थियो । सबै क्लबले सिजनलाई नतिजामा पुयाउनुपर्ने कुरा अघि सारेको थिए । कोरोना भाईरस महामारीको प्रकोपले बेलायतलाई अझैपनि प्रभावित बनाईरहेको अवस्थामा पनि क्लबहरुले स्थगित प्रिमियर लिग सक्काउने प्रतिबद्धता जनाएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण मार्च १३ मा स्थगित गरिएको लिग शुरुमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएको थियो । तर महामारीले उग्ररुप लिदै गएपछि अहिलेसम्म पनि कहिलेसम्म फुटबल गतिविधि रोक्किने भन्ने अनिश्चितता कायम नै रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...