YouTube Link

तीन पटकको परीक्षणमा देखिएको थियो युवतीलाई कोरोना

Facebook Link

काठमाडौं: फ्रान्सबाट आएकी युवतीलाई तीन पटकको परीक्षणबाट कोरोना संक्रमण पोजेटि भएको खुलेको छ । जनस्वास्थ्य प्रयोगशालामा पटक-पटक गरिएको परीक्षणबाट मात्रै उनमा कोरोनाका भाइरस रहेको पत्ता लागेको हो ।

काठमाडौं आएर होम क्वा्रेन्टाइनमा बसेकी १९ वर्षीया युवतीको स्वाब पहिलो र दोस्रो पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो । तेस्रो पटकको परीक्षणबाट मात्रै उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई अभिभावकले टेकुस्थित शुक्रराज अस्पतालमा परीक्षणका लागि पुर्याणएका थिए । परीक्षणका क्रममा कोरोना देखिएपछि उनलाई अहिले शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीसँग भेट भएजति सबैको खोजी थालिएको साथै उनी सवार भएर आएको जहाजका यात्रुको खोजी गरिएको बताउँदै ती सबैलाई क्वाकरेन्टाइनमा राखिने जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...