YouTube Link

नेपाल धितोपत्र बोर्डको निर्देशनमा आजदेखि लागु हुने गरी पाँच दिनका लागि शेयर बजार बन्द

Facebook Link

काठमाडौं: शेयर बजार पाँच दिनका लागि बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले अबको पाँच दिनसम्म शेयर बजार बन्द गर्न आदेश दिने निर्णय गरेको बोर्डले जनाएको छ ।

बोर्डले आजदेखि लागु हुनेगरी बजार बन्दगर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार अब अर्को सोमबारदेखि मात्रै बजार खुला हुनेछ । यो हप्ता सोमबार, मंगलबार, बुधबार र बिहीबार तथा अर्को हप्ताको आइतबार शेयर बजार बन्द रहनेछ ।

लगानीकर्ता संघका नेताहरुले आइतबारदेखि नै बजार बन्द गर्ने माग गरे पनि धितोपत्र बोर्डले बजार बन्द गर्ने कि खुल्ला राख्ने भन्ने सम्बन्धमा निर्णय नगर्दा आइतबारको शेयर बजार खुलेको थियो । आइतबार बजार खुलेपछि लगानीकर्ता संघका पदाधिकारीहरु नेप्से, अर्थ मन्त्रालयदेखि सेबोनसम्म पुगेर बजार बन्द गर्न दवाव दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...