YouTube Link

पाल्पामा सचेतनाका लागि घरदैलो अभियान तिब्र पारिँदै

Facebook Link

पाल्पाः विश्वभर महामारीको रुप फैलिएको केरोना भाईरस ‘कोभिड-१९’ भित्रिन नदिनका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । संघीय सरकारसँगै पाल्पामा स्थानीय सरकार तथा संघसंस्थाहरुले पनि सचेतना कार्यक्रमलाई तिव्रता दिईरहेका छन् ।

पाल्पाको रामपुर नगरपालिकाले सचेतनाका लागि घर दैलो अभियान नै सुरु गरेको छ । वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, शिक्षक र कक्षा ९ का विद्यार्थीहरुलाई कोरोना भाइरसका बारेमा जानकारी दिई सचेतना अभियान सुरु गरेको हो । नेपाल पनि जोखिममा रहेकाले स्थानीयलाई कारोना भाईरस, सर्ने कारण, बच्ने उपायका बारेमा जानकारी दिई आत्मबल बढाउनु र थप सावधानी तर्फ सचेत गराउन कार्यक्रम सुरु गरिएको रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापा, यता रामपुर नगरपालिकाले पनि भाईरस संक्रमणबाट बचाउनका माक्स निर्माण, क्वरेन्टाईन कक्ष, अस्पतालमा आईसोलेशन कक्ष स्थापनाको पहल गरिरहेको छ ।

वडाका दश वटा टोलका ८ सय ५६ घरपरिवारसम्म पुग्नको लागि ५-७ जनाको १० वटा समुह बनाई पर्चा, पम्पलेट तथा माक्स सहित घर-घरमा टोली परिचालन गरिएको छ । कोरोनाको औषधी नभएकाले यसका लागि सावधानी अपनानु उपयुक्त ठानिएको छ । संघ र प्रदेश सरकारले सचेतनाको लागि पहल गर्दै आएको छ । देशमा संक्रमण नभेटिए पनि जोखिम भने उत्तिकै रहेकाले जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहहरु पनि समय मै नागरिकलाई सचेत गराउन र जोखिम न्यूनिकरणमा सहयोग पुग्ने आपेक्षा गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...