YouTube Link

नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम अस्वीकृत, कांग्रेसको प्रस्तावमाथि मतदान जारी

Facebook Link

काठमाडौं: सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको प्रदेश नम्बर दुईको नाम जानकी अस्वीकृत भएको छ । प्रदेश दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको पहिलो प्रस्तावमा १ सय ७ मतमा जम्मा ३७ मत परेको थियो ।

प्रदेश सभाको भवनमा जारी मतदानमा नेकपाका प्रदेशसभा सदस्य रामकुमार यादवले सो प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । १ सय ७ सांसद रहेको सो प्रदेश सभामा राजधानीको नाम स्वीकृत गर्न दुई तिहाई बहुमत अर्थात् ७२ मत आवश्यक पर्दछ ।

नेकपाले गरेको पहिलो प्रस्ताव अस्वीकृत भएसँगै अहिले कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नामका लागि मतदान जारी छ । त्यस्तै सत्तासीन समाजवादी र राजपाले प्रदेश दुईको नाम ‘मधेश प्रदेश’को प्रस्ताव गरेका छन् । प्रदेश सरकारमा सहभागी राजपाले नाम मधेश प्रदेश राख्न आफ्ना सांसदलाई ह्वीप जारी समेत गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...