YouTube Link

काभ्रेको पनौतीमा प्रहरी र स्थानीयवासीबीच झडपपछि अनिश्चितकालिन कर्फ्यु आदेश

Facebook Link

काभ्रेः ट्रिपरको ठक्करबाट आमाछोरीकै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित हुँदा काभ्रेको पनौती नगरपालिकाको चार किल्लामा अनिश्चित कालको लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सोमबार साँझ ट्रिपरले आमाछोरीलाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । बा ५ ख ५४८० नम्बरको ट्रिपरको ठक्करबाट खानीखोला-१ की ३३ बर्षीय जुनीमाया गोले र उनकी ३ बर्षीय छोरी स्मारिका गोलेको मृत्यु भएको थियो । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा १९ राउण्ड अश्रुग्याँस तथा केही रबरको गोली समेत चलाएको थियो ।

झडपमा परि आधा दर्जन प्रदर्शनकारी तथा ३ जना प्रहरी घाइते भएका थिए । स्थानीय दिलिप बूढाथोकीको देव्रे पाखुरामा र हर्कबहादुर लामा तथा अर्का स्थानीयलाई गोलीको छर्रा लागेको छ । उनीहरु र घाइते प्रहरीको शिर मेमोरियल अस्पतालमा उपचार भैइरहेको प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...