YouTube Link

प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै खेलाडीले गरे पत्रकार सम्मेलन (विज्ञप्ति सहित)

Facebook Link

 

काठमाडौं: राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले पत्रकार सम्मेलन गरेका छन् ।

 

प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणबाट बिद्रोह गरेका १० खेलाडीले पत्रकार सम्मेलन गरेका हुन् ।

 

खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको छलफलमा वर्तमान समस्या समाधानका लागि अलमुताइरीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

 

राष्ट्रिय टिममा विद्रोह गर्दै प्रशिक्षण छाडेका फुटबल खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकै कारण आफूहरु क्याम्प छाडेर हिँडेको बताएका छन् ।

 

संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले खेलाडी रोहित चन्दले सामान्य गाँस, बासको माग गर्दा प्रशिक्षक अल्मुताइरीले टिमबाटै निकालेको बताए ।

 

रोहितमाथि भएको अन्यायका बारेमा बोल्दा प्रशिक्षकले आफूहरुलाई घर जान भनेको उनीहरुले बताए । क्लब फुटबलभन्दा पनि राष्ट्रिय टोलीलाई नै प्राथमिकता दिइरहेको उनीहरुले बताए ।

 

एन्फाको खेलाडी संघले गरेको पत्रकार सम्मेलनमा प्रशिक्षण छाडेका १० खेलाडी सहित संघबाट अध्यक्ष विक्रम लामा र विकेश कुथु पनि सहभागी थिए ।

विज्ञप्ति:

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...