चैतसम्म सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने मन्त्रिपरिषद्को पहिलो निर्णय, सरकारको प्रवक्तामा मन्त्री कार्की नियुक्त
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले सबै नागरिकलाई निःशुल्क खोप... पुरा समाचार










