YouTube Link

अप्पर बूढीगण्डकी निर्माणस्थलबाट आठ चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

Facebook Link

गोरखाः उत्तरी गोरखाको एक निर्माणाधीन जलविद्युत आयोजनामा अवैधरुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । नौलो नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा पर्नेहरु ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन् । उनीहरु माछाखोलामा बन्दै गरेको हाइड्रोको स्वाइल परीक्षण सहितका काम लागिरहेको अवस्थामा नियन्त्रणमा लिई उनीहरुलाई अध्यागमन विभाग काठमाडौँ पुर्‍याएर थप कारबाहीका लागि जिम्मा लगाउने प्रहरी जानकारी दिएको छ ।

नियन्त्रणमा लिईएका चिनियाँ नागरिकसँग काम गर्ने इजाजत पत्र समेत नभएको र केहीसँग भिसासमेत नरहेको प्रहरीले जानकारी दिएको छ । भिसा नभएकाहरु उत्तरी नाकाबाट छिरेको आशंका गरिएको छ । पक्राउ परेकामध्ये केहीसँग पर्यटक भिसा भेटिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...