विज्ञानदेव पाण्डे नेपाली सेनाका सहायक रथीबाट उपरथीमा बढुवा
वि.सं.२०७७ साउन २६ सोमवार २२:४८
2.7K
shares
काठमाडौं: नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।
पाण्डे हाल सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको निमित्त पृतनापतिमा कार्यरत छन् । त्यसअघि पाण्डे सेनाको जनसम्पर्क निर्देशनालयको निर्देशक तथा प्रवक्ताको जिम्मेवारीमा थिए ।
वि.सं.२०७७ साउन २६ सोमवार २२:४८



















