YouTube Link

४५ दिनदेखि आन्दोलित पूर्वका चिया मजदूरको आन्दोलन फिर्ता, श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्योगी सहमत

Facebook Link

भद्रपुर: पूर्वमा ४५ दिनदेखि जारी चिया मजदूरको आन्दोलन फिर्ता भएको छ । चिया उद्योगीसँग सोमबार भएको वार्तामा ज्यालाका विषयमा सहमति भएपछि मजदूर आन्दोलन टुङ्गिएको हो । श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्योगी सहमत भएपछि मजदूर आन्दोलन टुङ्गिएको हो ।

नेपाल चिया उत्पादक सङ्घ मातहतका चिया उद्योगी श्रम ऐनमा सरकारले तोकेको मजदूरको आधारभूत तलव र महङ्गी भत्ता कार्यान्वयन गर्न सहमत भएपछि चिया मजदूरले आन्दोलन फिर्ता लिएका हुन् । श्रम ऐनमा चिया मजदूरको आधारभूत तलब २ सय ३१ र महङ्गी भत्ता १ सय ५४ रुपैयाँ गरी ३८५ रुपैयाँ तोकिएको छ । सहमति भएपछि ४५ हजार चिया मजदूर काममा फर्किएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...