Texas College
YouTube Link

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू भन्दा ३० वर्ष कान्छी ‘मिस मंगोल’ सँग विवाह गर्दै

Facebook Link

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने भएका छन् ।

राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको जनाइएको छ ।

उनकी दुलही पनि नाम चलेकै युवती हुन् । उनी हुन् सन् २०१८ कि मिस मंगोल ज्याङमु शेर्पा ।

मुख्यमन्त्री राईभन्दा शेर्पा ३० वर्षले कान्छी छिन् । राई ५० र शेर्पा २० वर्षका छन् ।

शेर्पा ११ वर्षकै उमेरमा मिस किड क्विन नेपालमा भाग लिएकी थिइन् । त्यसपछि उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।

मुख्यमन्त्री राईले काठमाडौंमा नेकपाका केही नेताहरु, मित्रहरु र परिवारका सदस्यहरुलाई विवाहको निम्तो पनि गरिरहेका छन् ।

राई २७ वर्षको उमेरमै भोजपुरमा चुनाव जितेर चर्चामा आएका थिए । उनी सञ्चारमन्त्री हुँदै पहिलो प्रदेशसभा चुनावमा विजयी भई मुख्यमन्त्री बन्न सफल भए ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राई तत्कालिन नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...