YouTube Link

सरकारको आलोचनापछि पूर्वराजा शाह परिवारलाई काठमाडौं आउन दियो गृहमन्त्रालयले सवारी पास

Facebook Link

काठमाडौं: लकडाउनका कारण दुई महिनादेखि झापाको दमकमा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवारलाई काठमाडौं आउन सवारी अनुमति मिलेको छ । सरकारको सर्वत्र आलोचनापछि पूर्व राजालाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको हो ।

बिहीवार जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी अनुमति पाएका शाहलाई पछि गृहले पास दिन अस्वीकार गरेको थियो । तर गृहमन्त्रालयको यो अस्वीकृतपछि सामाजिक सञ्जालमा समेत आलोचना भएपछि गृहले पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउने अनुमति दिएको हो । शुरुमा दिएको यात्रा अनुमति गृह मन्त्रालयले रद्द गरिदिएको भएपनि पछि फेरि प्रक्रिया मिलाएर स्वीकृति दिइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले सञ्चारमाध्यमसँग बताए ।

लकडाउनपूर्व झापाको दमक पुगेको पूर्वराजा शाह सरकारले लकडाउन घोषणा गरेपछि त्यही बस्दै आएका थिए । शाहलाई सवारी अनुमति रोकेकामा राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्वीटरमार्फत् सरकारको आलोचना गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...