YouTube Link

‘नेपाल डे परेड २०२६’ को कन्भेनरमा पासाङ दोर्जी शेर्पा एपी लामा चयन

World Cup 2026
Facebook Link

काठमाडौं: संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुँदै आईरहेको ‘नेपाल डे परेड २०२६’ को कन्भेनरको रुपमा पासाङ दोर्जी शेर्पा एपी लामा चयन भएका छन् ।

सन् २०१६ देखि निरन्तर रुपमा नेपाली कला, संस्कृति, रीतिरिवाज, परम्परा र पहिचानको प्रवासी भुमिमा स्थायित्वको निमित्त हुँदै आईरहेको ‘नेपाल डे परेड २०२६’ को कन्भेनरको रुपमा शेर्पा संघ अमेरिकाका अध्यक्ष समेत रहेका एपी शेर्पा लामालाई परेडको पहिलो टाउनहल बैठकले चयन गरेको हो ।

टाउनहल बैठकमा यस वर्षको परेड डेका लागि दुई जना कन्भेनरका रुपमा दाबी पेस गरेका थिए । सोही क्रममा एक घण्टाको लामो छलफल पश्चात कन्भेनरको दाबी गरेका अर्का कृष्ण आचार्यले आफुले यसपालि पासाङ दोर्जी शेर्पा एपी लामालाई  सहयोग पुर्याउने भन्दै आफ्नो दाबी फिर्ता लिएपछि एपी शेर्पा लामा चयन भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

वि.सं.२०८३ असार २४ बुधवार ११:४८

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा...

इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी

इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी

वि.सं.२०८३ असार २४ बुधवार ११:२१

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले...

अर्जेन्टिना र इजिप्ट भिड्दै, कसले मार्ला बाजी ?

अर्जेन्टिना र इजिप्ट भिड्दै, कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार २३ मंगलवार १३:२४

काठमाडौं: साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम...