YouTube Link

१८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै

Facebook Link

काठमाडौं: सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ । सो प्रक्रियाका प्रारम्भका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । केपी ओली नेतृत्वको सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

 

जसमा शंकर प्रसाद शर्मा-भारत, नरेशविक्रम ढकाल-साउदी अरब, प्रा. डा. कपिलमान श्रेष्ठ-दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित-इजरायल, रामकृष्ण भट्टराई-श्रीलङ्का, सनिल नेपाल-स्पेन, शैल रूपाखेती-जर्मनी, लोकदर्शन रेग्मी-संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे-बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे-दक्षिण कोरिया, जङ्गबहादुर चौहान-रुस, रमेशचन्द्र पौडेल-कतार, प्राडा कृष्णप्रसाद ओली-चीन, सुम्निमा तुलाधर-डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना-मलेसिया, प्रकाशमणि पौडेल-पोर्चुगल, रीता धिताल-पाकिस्तान र कान्ता रिजाल-अष्ट्रेलिया छन् । तर रिजालको नाम भने परराष्ट्रले संसदीय सुनुवाइका लागि पठाएको सूचीमा रहेको छैन ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

वि.सं.२०८१ भदौ २६ बुधवार १६:५२

काठमाडौं: प्रतिनिधिसभा बैठक भदौ ३० गते दिउँसो १ बजे बस्ने...

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:३६

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:१२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभामा...

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

वि.सं.२०८१ भदौ २४ सोमवार १५:१६

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधान सेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधान सेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

वि.सं.२०८१ भदौ २४ सोमवार १३:२७

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली...