YouTube Link

१८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ । सो प्रक्रियाका प्रारम्भका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । केपी ओली नेतृत्वको सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

 

जसमा शंकर प्रसाद शर्मा-भारत, नरेशविक्रम ढकाल-साउदी अरब, प्रा. डा. कपिलमान श्रेष्ठ-दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित-इजरायल, रामकृष्ण भट्टराई-श्रीलङ्का, सनिल नेपाल-स्पेन, शैल रूपाखेती-जर्मनी, लोकदर्शन रेग्मी-संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे-बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे-दक्षिण कोरिया, जङ्गबहादुर चौहान-रुस, रमेशचन्द्र पौडेल-कतार, प्राडा कृष्णप्रसाद ओली-चीन, सुम्निमा तुलाधर-डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना-मलेसिया, प्रकाशमणि पौडेल-पोर्चुगल, रीता धिताल-पाकिस्तान र कान्ता रिजाल-अष्ट्रेलिया छन् । तर रिजालको नाम भने परराष्ट्रले संसदीय सुनुवाइका लागि पठाएको सूचीमा रहेको छैन ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

वि.सं.२०८२ असार २५ बुधवार १४:१४

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८२ असार २४ मंगलवार ०७:१७

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो...

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०८२ असार २४ मंगलवार ०७:०३

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

वि.सं.२०८२ असार २३ सोमवार ०८:०६

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा...

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार २३ सोमवार ०७:४९

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...