सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस भव्यताका सम्पन्न (फोटो समाचार)

वि.सं.२०८१ वैशाख २५ मंगलवार २२:५३
1.2K
shares
काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस संघीय समितिको भवन कोटेश्वरमा भव्यताका सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा स्थापना दिवस सम्पन्न भएको हो ।
तस्बीरमा स्थापना दिवसः

वि.सं.२०८१ वैशाख २५ मंगलवार २२:५३