YouTube Link

उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बस्न लागेको बताए ।

आगामी बैशाख १५ इलाम क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा र बझाङ १ क मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।  आगामी शनिबार उम्मेदवारको मनोनयन पत्रको दर्ता समय तोकिएकामा अहिलेसम्म कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन ।  अन्य दलका प्रस्तावित उम्मेदवारहरु चुनावी क्षेत्रमा भोट माग्दै घरघरमा गइरहँदा कांग्रेसका आकांक्षीहरु भने दलका नेताहरुको घरमै जान व्यस्त छन् ।

यसअघि सभापति देउवाले उम्मेदवारको चयनका लागि हिजो दिउँसो आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीलाई छलफलमा बोलाएका थिए ।  इलाम-२ मा यसअघि एमालेले जितेको थियो भने बझाङ १ क मा कांग्रेसले जितेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...